‘संकटको घडीमा सारथी’ वन्यो राष्ट्रिय युवा संघ र मानवीय आस्था नेपाल

भक्तपुर, २० वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइसरस)को संक्रमणका कारण ठूलोमात्रामा मानविय क्षती भइरहेको समयमा नेपालमा पनि संक्रमणका कारण संकटको समय बनेको छ । ‘जहाँ समस्या त्यहाँ राष्ट्रिय युवा संघ’ भन्ने कुरालाई पुनः स्थापीत गर्दै भक्तपुरमा संघको पहलमा मानवीय आस्था नेपालको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री तथा…