योगेश भट्टराईले खोले एमाले एकता नहुनुको मुख्य कारण

काठमाडौँ, २६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजनको अवस्थामा रहेको बेला दोस्रो तहका नेताहरु पार्टी विभाजनलाई रोक्न हरसम्भव प्रयास गरिरहेका छन् । एक आपसमा कुर्सी तथा व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन गरी लाखौं कार्यकर्ताको भविष्यलाई अन्धकार गर्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरुले आक्रोस समेत जनाइरहेका छन् । यसै क्रममा मध्यमार्गी बाटोमा अगाडी बढ्नुभएका…