बालबालिकाका लागि सातै प्रदेशमा अस्पताल बनाउने मन्त्री तामाङकाे घाेषणा

काठमाडौँ, २४ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गरेका छन । आज भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञले बताइरहेकाले त्यसको तयारीमा जुटेको बताए । उनले सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष…