माधव नेपालको गतिविधि र सीमा मैले हेरिरहेको छु: प्रम ओली

काठमाडौँ, ३० चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगत तथा वर्तमान समयमा माधव कुमार नेपालको नेतृत्वमा भइरहेका गतिविधिहरु तथा त्यसको सीमा आफुले नियालीरहेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ध्वस्त पार्न खोजे त्यसको हिसाव किताम हुने चेतावनी दिनुभएको छ । आत्मालोचना गरेर…