एमाले बाग्मती प्रदेशका सबै कमिटी अधिवेशन आयोजकमा रुपान्तरण

काठमाडौँ, २९ चैत । नेकपा एमाले बाग्मती प्रदेशले १३ वटै जिल्लाको जिल्ला अधिवेशन आगामी भदौंभित्र गर्न निर्देशन दिएको छ । एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज रामबहादुर थापा बादलको उपस्थितिमा बसेको बैठकले वैशाख २० गते १३ वटै जिल्ला कमिटी पुनर्गठन गरि बैठक सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले सबै जिल्ला कमिटिलाई जिल्ला अधिवेशन…