प्रचण्डद्वारा निर्वाचनमा एमालेलाई कुनै पनि हालतमा हराउन नसक्ने स्वीकार

काठमाडौँ, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एक्लै कुनै पनि हालतमा हराउन नसक्ने भएकाले अन्य राजनीतिक दलको शरण माग्नुभएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा एमालेलाई कुनै पनि हालतमा हराउन नसक्ने भन्दै सम्पूर्ण पार्टीहरु…