नेता नेपालको विरोध गर्ने प्रवृत्तिले ओलीप्रति झनै सहानुभूती बढ्दै गयोः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको विरोध गर्ने प्रवृत्तिले गर्दा प्रधानमन्त्री केपी ओली प्रति जनताको झनै बढि सहानुभूती बढ्दै गएको बताउनुभएको छ । नेता नेपाल पछिल्लो समय आफ्नै पार्टीलाई तहसनहस बनाउने प्रयासमा लागिरहुनभएको भनि कार्यकर्ताद्वारा समेत तिव्र ओलोचना भइरकेको समयमा आफ्नो असंसदीय तथा अराजनीतिक कर्मको कुनै…