निर्वाचन सार्ने निर्णयले दुई नम्वर प्रदेशका जनताको अधिकार कुष्ठित गरेको एमाले निचोड

काठमाण्डौ २ आषाड । असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति नेकपा एमाले गम्भीर आपत्ति प्रकट गर्दछ । पटक–पटकका वार्ताहरुमा समेत हाम्रो पार्टीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दि“दै आएको थियो । सुरुमा एकै चरणमा ३१…