सरकारी सुविधा नलिने काँग्रेसका उम्मेदवारको प्रतिबद्धता

म्याग्दी, २५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् । बेनी नगरपालिकामा काँग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेकाछन । काँग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी…