‘अबको वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष’   वरिष्ठ नेता खनाल

इलाम, ४ असार । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले अबको वर्ष चुनावी र आर्थिक समृद्धिको वर्ष हुने बताए । रोङ गाउँपालिकामा आज आयोजित चुनावीसभामा उनले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले चुनावपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ र यसका लागि एमालेको नेतृत्व आवश्यक…