सूचना महामार्ग निर्माण र विस्तारलाई उच्च प्राथमिकता: मन्त्री गुरुङ

काठमाडौँ, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना महामार्ग निर्माण र विस्तारको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको बताउनुभयो । त्यसैले आधुनिक युगको मागअनुसार…