सांसद बस्नेतद्वारा ‘मनोरम बालबालिका पार्क’को शिलान्यास

भक्तपुर, १५ वैशाख । मनोरम नगर समाजको आयोजनामा जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ मा मनोरम बालबालिका पार्कको शिलान्यास गरिएको छ । आज नेकपा एमालेका १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पार्कको शिलान्यास गर्नुभएको हो । संघिय सरकार अन्तरगत शहरी विकास मन्त्रालयद्वारा रु ४८ लाखको लागतमा उक्त पार्क…