एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह

काठमाडौँ, २२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गरेका हुन । विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत…