झापा,२१ फागुन ।मेची–महाकाली अभियानमा तराईमा नेकपा पुगेको एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा प्रवेश गराएको छ । मेचीकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । नेताहरु…