वालकोट पुगेर संविधान संशोधनमा सहयोग गर्ने काँग्रेसले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

[caption id="attachment_90" align="aligncenter" width="700"] केपी ओली, अध्यक्ष, एमाले[/caption] भक्तपुर, १६ वैशाख । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । आज भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो ।…