निर्वाचन आयोगद्वारा स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ, ११ वैशाख । निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिह्न प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन र दोस्रो…