उपेन्द्रसंग नजिकिन खोज्दा बाबुराम एक्लिदैःसोलका संयोजक एमाले प्रवेश नयाँ शक्ति शून्य

काठमाण्डौ,१७ फागुन । डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल सोलुका संयोजक नै एमालेमा प्रवेश गरेका छन। संयोजक उत्तम बस्नेतको प्रवेश संगै सोलुमा नयाँ शक्ति शुन्य भएको छ । गएको विहीवार सरकारले घोषणा गरेको निर्वाचन फिर्ता लिन उपेन्द्र यादबसंगै संयुक्त बक्तव्य निकालेपछि बाबुरामको पार्टीमा पहिरो लाग्न शूरु भएको हो । उनले जंगवहादुर शैलीमा पार्टीभित्र…