चुनाव अगाडि गठबन्धन बनाएँ चुनाव जितेपछि एकीकरण गराएँ कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ सरकार बनाउँदा आधा कार्यकाल मागेँ संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा प¥यो भनेर कराएँ प्रतिगमन भयो भनेर चिच्याएँ आन्दोलन गराएँ मिसन मिडिया चलाएँ वकिल नागरिक समाज उचालेँ। अदालत…