काँग्रेस बैठकको ७ बुँदे निर्णय सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकको निर्णय सार्वजनिक गरिएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको पार्टी कार्यालयका कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी…