काठमाडौँ, ३० माघ । नेपाली कांग्रेसले भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न घटनाको अनुसन्धान तीव्र बनाउन माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुकबार एक विज्ञप्ती निकाल्दै सरकारलाई अनुसन्धान तिब्र बनाई दोषी अविलम्ब पक्राउ गर्न माग गर्नुभएको हो । ‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव…