प्रतिनिधिसभा विघटन: प्रधानमन्त्रीका तर्फबाट बहस सकियो

काठमाडौँ, २९ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानुन व्यवासायीहरु बाबुराम दाहाल, धर्मराज रेग्मी, पंकज कर्ण, बोलाराम पाण्डे, रामचन्द्र गौतम, विष्णुमाया भुषाल र भगवती पाण्डेले बहस गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानुन…