काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । आज निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले भने, ‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे…