काठमाडौँ, २५ माघ । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको संयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासनको घोषणा गरेको छ । आज ललितपुरको च्यासस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको युवा संघको केन्द्रीय समिति बैठकले दिपशिखालाई निश्कासनको घोषणा गरेको हो । युवा संघ इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकले सापकोटालाई निष्कासन गरेपछि रमेश पौडेलको अध्यक्षमा बैठक शुरु…