कांग्रेस निर्वाचनमा जान तयार छ : उपसभापति निधि

वीरगञ्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको बताएका छन नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवैलाई आत्मसात् गर्न तयार रहेको बताए । नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको बताउँदै…