काठमाडौँ, २३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले सडकमा एमसीसीको विरुद्धमा लगाइएको नारालाई रोक्न आदेश दिएपछि उहाँको हैसियत र नियती के हो भनि प्रष्ट भएको बताउनुभएको छ । सोही प्रशंगलाई जोड्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएको आरोपपत्र राजनीतिक स्टण्डमात्र…