काठमाडौँ, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्ति बदर गर्नुपर्ने मागसहित शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्यही नियुक्ति रोक्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा भने सर्वोच्चले शुक्रबारै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । त्रिपाठीले दिएको रिटमा कारण देखाउ आदेश मात्रै जारी भएपछि संवैधानिक अंगमा नियुक्त पदाधिकारीलाई काम…