काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेका बताएका छन् । आज प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गर्दै उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताएका हुन ।…