चरणबद्ध रुपमा सबैलाई कोरोना खोपको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् । आज कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले कोभिड(१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निस्शुल्क उपलब्ध…