आयोगले माधव नेपाललाई बनायो ‘विजोग’, मनको बह कसैलाई नकह

काठमाडौँ, १२ माघ । सम्पादकहरूसँगको छलफलका क्रममा नेकपा नेता माधवकुमार नेपालले भनेका थिए,‘मनको बह कसलाई कह! भन्ने अवस्थामा पुग्यौं, ओलीका कारण अनेक हण्डर खायौं । ओलीबाट धेरै पीडा र दुःख पायौँ । बिजोगै पारे नि ।’ आफू आधिकारिक अध्यक्ष भएको दाबी गरेका उनले भनेका थिए,‘पेलान र हेपाहा प्रवृतिबाट मुक्ति पाइने आशा थियो तर एकतापछि फेरि…