काठमाडौँ, १६ फागुन । नेकपाको आधिकारिकतासम्बन्धी विवाद निरूपणमा निर्वाचन आयोगले गरेको ढिलाइप्रति दाहाल–नेपाल समूह असन्तुष्ट बनेको छ । नेकपाको विवादमा निर्वाचन आयोगले चाँडो छिनोफानो नगर्दा असहज परिस्थिति सिर्जना भएको सो समूहको दाबी छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक निर्णय अद्यावधिकका लागि गरिएको अनुरोधले नेकपा विवाद निरूपणको प्रक्रियामा आउन बाध्य बनाए पनि अहिलेसम्म निर्णय नदिएको भन्दै…