नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दल)को प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।