वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि सरकारले कुटनीतिक पहल गर्न सकेन : ज्ञानेन्द्र शाही

काठमाडौँ, २८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।  प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको…