कांग्रेसका शीर्ष नेताद्वारा एउटै मञ्चमा दुईथरी कुरा

काठमाडौँ, ७ फागुन । प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध जारी गतिविधिलाई लिएर कांग्रेसका शीर्ष नेताले एउटै मञ्चमा परस्पर विरोधी धारणा व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले परस्पर बाझिने अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा सभापति देउवाले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई…