काठमाडौँ, २० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा नेकपा तथा सरकारमा उत्पन्न परिस्थितीको जनतालाई वास्तविकता जानकारी गराउने उद्देश्यका साथ देश दौडाहमा रहनुभएको छ । युवाहरुलाई मुलुक तथा पार्टीको वास्ताविकता जानकारी गराई जनतामा रहेको भ्रमलाई चिर्ने साथै आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र आफ्नो पार्टीमा व्यापक जनमत सिर्जना गराउने…