निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

काठमाडौँ, १९ पौष । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ । शनिबार आयोजित कार्यक्रम गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले उद्घाटन गर्नु भएको हो । उनले यसले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको…