विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने प्रमुख आयुक्त राईको प्रतिवद्धता

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले सामाजिक क्षेत्रमा हुने अनियमितता तथा भ्रष्टचार नियन्त्रणमा ठीक ३० वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको…