बुटवल, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापना नगरे आन्दोलनको बलमा पुनस्र्थापना गर्ने धम्की दिनुभएको छ । शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै नेता गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताउनुभयो । विघटित प्रतिनिधि सभालाई सञ्चालन…