भ्रष्टलाई खुट्टा नकमाई कारवाही गर्न अख्तियार प्रमुखलाई पूर्वमन्त्री बस्नेतको आग्रह

पोखरा, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पुष्प कमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई लक्षीत गर्दै भ्रष्टाचारी, दलाली, राष्ट्रघातीलाई अख्तियारले खुट्टा नकमाई निर्ममताका साथ कारवाही गर्न अख्तियार प्रमुखलाई आग्रह गर्दै नेपाली राष्ट्रप्रेमी युवाहरु तपाईको साथमा रहेको उद्घोष गर्नुभएको छ । पोखरामा राष्ट्रिय युवा संघ नेपालले गण्डकी…