आयोगले थाल्यो निर्वाचनको लागी प्रारम्भिक तयारी

काठमाडौँ, १४ पौष । आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचनको लागी निर्वाचन आयोगले प्रारम्भिक तयारी अगाडि बढाएको छ । निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक…