९ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ, १३ पौष । नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।