कांग्रेसले ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गर्दै

काठमाडौँ, २४ माघ । संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले देशभरका ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा। प्रकाश शरण महतले जानकारी दिभनुभयो । शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा. महतले बताउनुभयो । नेपाल ट्रेड यूनियन…