नेपाल टेलिकमको नाफा ९ अर्ब

काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३३ अर्ब ३० करोड रुपैयाँको कारोबार गरेको टेलिकमले आव २०७६/७७ मा ४२ अर्व ९८ करोड रुपैयाँको कारोबार गरेको छ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणमा साउनदेखि असोजसम्म डेढ अर्ब नाफा…