मुगुमा विद्युत सुविधाको लागि लघु जलविद्युतकै भर : थपिए दुइ आयोजना/५६५ घरधुरी लाभान्वित मुगु, ३० मंसिर । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले सबैको हातेमालोबाट मात्र दुरदराजमा विद्युतीकरण सम्भव भएको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा मुगूमकार्मारोङ गाउँपालिकामा निर्माण भएको १७ किलोवाट क्षमताको घाँसेओडार खोला लघुजलविद्युत आयोजना र मुगुकै सोरु…