काठमाडौँ, २८ मंसिर । कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सहकार्य गरेका छन् । जीवनयापन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना घोषणा गर्दै रोजगारी गुमाएका पर्यटन मजदुरका लागि अल्पकालीन रोजगारी उपलब्ध गराउन दुवै संस्थाले सम्झौता पनि गरेका छन् । २४ करोड रुपियाँभन्दा केही…