मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज १ बजे नै मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । नेकपा सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकको समय जुधेपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौल भएको छ । सचिवालयमा प्रधानमन्त्री…