धादिङमा कांग्रेस, राप्रपालगायतका दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश

धादिङ, १ मङ्सिर । नेपालीहरुको महान् चाड दिपावली, नेपाल संवत् तथा छठको रौनक चलिरहेको समयसँगै पार्टी प्रवेश गर्नेको पनि लर्को लागिरहेको छ । जिल्लाको नेकपा खनियावास गाउँपालिका कमिटीद्वारा आयोजित दशैं, तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरुको असरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपालगायतका दर्जनौं कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी…