प्रचण्ड–माधव भेट्नो कुहिएर झरेका दुई फल: प्रधानमन्त्री ओली

काठमाडौँ, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन् । पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन् । चार दिनयता आफ्नो समूहका कार्यक्रमहरूमा ओलीले अधिकांश समय दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्नमै खर्चिएका छन् । ओली दाहाल–नेपाल समूहलाई लक्षित गरेर कडा अभिव्यक्ति…