लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौँ, १६ पौष । लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर…