काठमाडौँ, २० पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन । लामोसयदेखि विरामी रहेका पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी…