काठमाडौँ, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६१५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसमध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । काठमाडौँमा मात्र हालसम्म १६ हजार ५२१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय…